मुक्तक- राकेश कार्की

राकेश कार्की

पैसा

पैसाले जे पनि किन्न सकिन्छ
सुनको सातु पनि पिन्न सकिन्छ
को आफ्नो हो को होइन
पैसा नहुँदामात्र चिन्न सकिन्छ ।।

Published on September 18, 2016 at 4:00 pm

Loading...

यसमा तपाइको मत