सयुक्त राष्ट्र संघकि युवा सम्मेलनकि युवा अध्यक्ष जोलि अमात्यले न्युयोर्कमा युवा भेलालाई सम्बोधनको भिडियो

सयुक्त राष्ट्र सङ्घको इतिहास मै युवा सम्मेलनको युवा अध्यक्ष बन्न सफल नेपाली चेली जोली अमात्यले ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई सम्बोधन गरेकी छिन् l जोली सबै भन्दा कनिष्ठ तथा नेपाली मूलकी प्रथम युवा अध्यक्ष बने पछि नेपाल र नेपालीको शिर उच्च बनेको छ l सयुक्त राष्ट्र सङ्घमा नेपाल र नेपालीको छविलाई अझ राम्रो बनाउन सफल भएकी छिन् l
पाटन निवासी बुवा जगदिस मान अमात्य तथा आमा कृष्ण अमात्यकि जेष्ठ सुपुत्री जोली अमात्य सबै नेपालीको लागि गर्वको विषय भएको छ l र, उनी उदाहरण बनेकी छिन् l नेपाल आमाले जोली अमात्य जस्ता छोरी लाखौ सन्तान जन्माउन l

आत्मविश्वासको साथ अमेरिकाको न्युयोर्कको युएन प्रधान कार्यालयमा उनले सम्बोधन गरेको हेर्ने पर्ने भिडियो :

Published on August 19, 2016 at 9:14 pm

Loading...

यसमा तपाइको मत