घिमिरेको जीवन एउटा संघर्ष र संघर्षपछिको सफलता – AAMA
Loading...

विआरटि नेपाल सम्बाददाता

Published on August 14, 2016 at 8:57 am

9

भावना र विचार प्रष्फुटनको एक सशक्त माध्यम : साहित्य र नेपाली साहित्याकाशकी एक उज्ज्वल नक्षत्र– झमक घिमिरे । शारीरिक रूपमा अपाङ्ग भए पनि विचार, चेतना र चिन्तनमा एक सशक्त नारी हस्ताक्षर घिमिरेको जन्म २०३७ सालमा धनकुटाको कचिडेमा भएको हो । पिता बहादुर घिमिरे र माता आशादेवीकी जेष्ठ सुपुत्री घिमिरे जन्मेदेखिनै शारीरिक पूर्ण स्वस्थ्य हुनुहुन्नथ्यो । शारीरिक अपाङ्गताकै बाबजुत पनि नेपाली साहित्यको उन्नयनमा विशिष्ठ योगदान पु¥याउँनु भएकी घिमिरेको लेखनकला र विचार दुवै शक्तिशाली छन् ।

 

 

Loading...

यसमा तपाइको मत