अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४
| Colorodo: 22:49
पूर्व राज्यमन्त्री तप्तबहादुर बिष्टलाई हृदयघात भएको छ । बुद्ध एयरमा नेपालगन्जबाट काठमाडौंका लागि उडेका बिष्टको हृदयघात भएपछि विमानलाई भैरहवामा आकस्मिक अवतरण गरिएको थियो ।
विष्टको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। उहाँ पूर्व सुचना तथा संचार राज्यमन्त्री हुनुहुन्छ ।