अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३
| Colorodo: 12:38
ललितपुर क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभामा कांग्रेसका मदनबहादुर अमात्यले अग्रता लिएका छन् । अमात्यले ४ हजार ८ सय २९ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्द्धी माअाेवादीकी पम्फा भुसालले ४ हजार २ सय ३९ मत ल्याएकी छिन् । अमात्यले ५ सय ९० मतले अग्रता लिएका छन् ।