अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला

बिआरटीनेपाल २०८१ वैशाख ६ गते ८:०९ मा प्रकाशित

विमानको सिटमा बेवारिसी अवस्थामा एक किलो सुन फेला परेको छ । दिल्लीबाट आएको ईण्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको हो ।

बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरी शर्माले बताउनुभयो। शर्माका अनुसार सुन ल्याउने मान्छेको खोजीकार्य भइरहेको छ ।

प्रतिक्रिया