अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

सिंहदरबार गेटबाट ११ जना प्रदर्शनकारी पक्राउ

बिआरटीनेपाल २०८१ वैशाख ६ गते ८:०३ मा प्रकाशित

सिंहदरबारकाे दक्षिण गेट अगाडि प्रदर्शन गर्ने ११ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेकाे छ । रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएकाहरूको शव फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै प्रदर्शन गरिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खाेजेपछि प्रहरीले पक्राउ गर्नुपरेकाे प्रहरीकाे भनाइ छ । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया