अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

महिला विश्व कप : जापानले जाम्बियालाई ५ गोलले हरायो

बिआरटीनेपाल २०८० साउन ६ गते ५:०७ मा प्रकाशित

फिफा महिला विश्व कप फुटबलमा जापानले जाम्बियालाई हराएको छ । न्युजिल्यान्डको ह्यामिल्टनमा भएको खेलमा जापानले जाम्बियालाई ५–० गोलले हराएको हो । उसका लागि हिनाता मियाजावाले दुई गोल गरिन् । जाम्बियाकी मुसुन्डाले राताे कार्ड पाइन् ।

मिना तानाका, जुन इन्डो र रिकाे उएकीले एक/एक गोल गरेपछि समूह ‘सी’ मा रहेको जापानले तीन अङ्क जोडेको छ ।  कोस्टारिका र स्पेन पनि यसै समूहमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू