अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

बिआरटीनेपाल २०७९ पुष ३० गते ४:४१ मा प्रकाशित

पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएकाे छ । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याई अस्पातल भर्ना गरिएकाे छ ।

पुनलाई आज दिउँसो नै ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको हो । उहाँ केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू