अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

२४ घण्टामा चार जनामा कोरोना पुष्टि

बिआरटीनेपाल २०७९ पुष १५ गते ५:०५ मा प्रकाशित

पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी आठ सय ८१ जनाको नमुना परीक्षण गर्दा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, थप २ जना निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २९ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू