अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

बागलुङ-१ बाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

बिआरटीनेपाल २०७९ मंसिर ७ गते ५:५६ मा प्रकाशित

बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित हुनुभएको छ । केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गर्नुभएको हो ।

केसीले २१ हजार ४५१ मत ल्याउदा एमालेका पाठकले १८ हजार ८२५ मत पाउनुभयो ।  यहाँबाट ०७४ मा पाठक निर्वाचित हुनुभएको थियो । यसपटक बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू