अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहायक डिनसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०७९ कार्तिक २८ गते ५:१० मा प्रकाशित

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिनसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा समितिका संयोजकसमेत रहेका सहायक डिन कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेकाे हाे ।

अख्तियारले सोमबार उनीहरुविरुद्ध प्रश्नपत्रको गोपनीयता भङ्ग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा विशेष अदातलमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू