अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

नेपाल-चीन सीमा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

बिआरटीनेपाल २०७९ कार्तिक २ गते ६:३० मा प्रकाशित

नेपाल-चीन सीमा केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । यस्तै दोस्रो भूकम्प ३ बजेर ५३ मिनेट जाँदा ४.५ रेक्टर स्केलको गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल-चीन सीमाको सिन्धुपाल्चोकबाट नजिकै केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प ५.९ र दोस्रो ४.५ रहेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू