अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

रुसमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, ३ घाइते

बिआरटीनेपाल २०७९ भदौ ६ गते ७:४० मा प्रकाशित

रुसमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।रुसको उल्यानोभस्क क्षेत्रमा ट्रकले रोकिराखेको मिनीबसलाई ठक्कर दिंदा भएको दुर्घटनामा ३ जना घाइते भएका हुन् । साेही दुर्घटनामा मृत्यु हुनेमा ट्रक चालकसहित अन्य मिनीबसमा सवार यात्रुहरू भएकाे जनाइएकाे छ ।

रुसमा चालकहरूको लापरबाहीका कारण वर्षेनी सडक दुर्घटना हुने गरेका छन् । गत जनवरीमा रुसको रियाजान क्षेत्रमा भएको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू