अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

नेपाल र जिम्बाबे बिचको खेल वर्षाका कारण स्थगित

बिआरटीनेपाल २०७९ वैशाख १९ गते ८:१९ मा प्रकाशित

नेपाल र जिम्बावे ‘ए’बीचको दोस्रो टी–२० खेल वर्षाका कारण रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जिटेर जिम्बावे ‘ए’लाई ब्याटिङको निम्तो दिएको थियो । वर्षा हुनुअघि जिम्बावेले चार ओभर तीन बल खेलेको थियो । जसमा जिम्बावेले दुई विकेटको क्षतिमा ४८ रन बनाएको थियो ।

त्यसपछी लगातार वर्षा हुँदा खेल सुरु हुन सकेन । तेस्रो तथा अन्तिम टी–२० बुधबार हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बावेसँग खेल्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू