अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

ह्रदयेश त्रिपाठीले मंसिर २८ गते नयाँ पार्टीको घोषणा गर्ने

बिआरटीनेपाल २०७८ मंसिर २४ गते ८:१६ मा प्रकाशित

सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने तयारी गर्नुभएको छ। त्रिपाठीले यही मंसिर २८ गते आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गर्नुभएको हो ।

२८ गते पार्टी घोषणाको कार्यक्रम राखिएको र त्यो दिन पार्टीको नाम, झण्डा र राजनीतिक दस्तावेज सार्वजनिक गर्ने तयारी भएको त्रिपाठी निकट स्रोतले जनाएको छ ।

केर्पा शर्मा ओली नेतृत्वको सरकारमा महिला स्वास्थ्य तथा जनसंख्यामन्त्री रहनुभएका त्रिपाठी केही समयदेखि निस्क्रिए रहँदै आउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू