अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

भारतीय च्यानलविरुद्ध डिजिटल टीभी अपरेटरहरु संगठित

बिआरटीनेपाल २०७७ साउन २ गते ७:४६ मा प्रकाशित

भारतीय समाचार च्यालनहरुले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका डिजिटल टीभी अपरेटरहरु संगठित भएका छन्।

भारती न्यूज च्यानलहरुले नेपाल र प्रधानमन्त्रीका विषयमा अनर्गल प्रचार गर्न थालेपछि सेवा बन्द भएपनि संगठित नहुँदा केही अलमल भएको मल्टि सिस्टम अपरेटर (एमएसओ) अध्यक्ष सुदिप आचार्यले बताउनुभयो ।

भारतीय च्यानल आ–आफ्नो हिसाबले बन्द गरेपनि त्यसले केही अलमल भएकाले संगठित रुपले अगाडि बढ्ने निर्णय भएको आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू