अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

नेकपाले घोषणापत्रै बिर्सियो – नेपाली कांग्रेस

बिआरटीनेपाल २०७६ फागुन १३ गते ६:२८ मा प्रकाशित

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्तारुढ नेकपाले घोषणापत्रमा उल्लेख गरेका कुराहरु नै बिर्सिएको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको दुईवर्षको भिडियो समीक्षा गर्दै यस्तो बताउनुभएको हो ।

शर्माले जारी गरेको भिडियोमा दुईवर्षमा सरकार कामचलाउ भएको, हस्तक्षेपकारी, अलमलको भएको टिप्पणी गरिएको छ । उहाँले सरकार अधिनायकवाद उन्मुख भएको उल्लेख समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू