अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 20:49

मिर्गौलाको डाइलासिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा

बिआरटीनेपाल २०७६ पुष ३ गते ८:३२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डाइलासिसका लागि अस्पताल पुग्नुभएको छ । आज दिउँसो डायलासिसका लागि प्रधानमन्त्री ओली मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा महाराजगन्ज पुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको डायलासिस गरिएको छ । १२ वर्षअघि भारतको एपोलो अस्तालमा मिर्गौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलाले पछिल्लो समय काम गर्न छाडेपछि निरन्तर रुपमा डायलासिस गराउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू