अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

मुक्तक

समीर आचार्य २०७५ कार्तिक २४ गते २३:१५ मा प्रकाशित

तिहारमा,
उन्ले लाउने रहर गरिन राम्रा
ती हार ,
जीद्घि गरिन चाईयो भनिन यो तिहार,
किन्दे मैले ती हार ऊन्लाई यही
तिहार,
ऊन्को खुशी जीत मेरा
होइनन् ती हार
ऊन्को खुशी जीत मेरा
होइनन् ती हार