अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 11:26

दशैंअघि आउला त मेलम्चीको पानी ?

नेपाल समाचारपत्र २०७५ जेठ ११ गते १९:२६ मा प्रकाशित

काठमाडौँ – दसैँ अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ । तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ । अघिल्लो वर्षको दसैँमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले गति लिन नसकेपछि भाका सरेर यस वर्षको दसैँसम्म आइपुगेको छ । तर यस वर्षको दसैँसम्ममा पानी खुवाउने भाका पूरा हुने नहुने अझै पनि निश्चित छैन ।

सम्बन्धित सामग्रीहरू