अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

प्रदेश पिडा सुनाउँदै राम गौतम (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज १९ गते ५:३७ मा प्रकाशित

नेपालीमाझ दशैँ सकिएर तिहार लाग्नै लाग्दा ‘प्रदेशको पिडा’ ले समेटिएको गीत बजारमा आएको छ । ‘हे सुनन्’ बोलको सार्बजनिक गीतमा प्रदेश जादाँ सबैबाट छुटिनु परेर भएको एक्लोपन देखाउन खोजिएको छ  ।

भिडीयोमा राज केसी र निलम बरालको अभिनय देख्न सकिन्छ । राम गौतमको शब्द, संगीत र स्वर रहेको गीतलाई अस्ट्रेलियामा छायाँकन गरिएको हो । जसलाई निर्देशन सम्पादन र छायाँकन जिबन रसाइलीले गरेका छन् ।

प्रतिक्रिया