अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

“म किन डोनल्ड ट्रंपको विपक्षमा उभिए ?”

बिआरटीनेपाल २०७३ कार्तिक २१ गते १३:५६ मा प्रकाशित

अमेरिकामा राष्ट्रपति पदका रिपब्लिक उम्मेदवार डोनल्ड ट्रंपको चतुर्दिक आलोचना जताततै भई रहेको छ । वर्ष २००५को एउटा वीडीओ सामुन्ने आएपछि ट्रंपलाई थचारिदै छ ।उनी विवाहित पुरुष हुन तर वीडिओमा उनी महिलाहरूलाई गलत नजरले हेर्ने , छुने र एउटी विवाहिता महिलालाई सेक्शका लागि राज़ी गर्ने विषयमा भन्दै गरेको सुन्न सकिन्छ ।

हुनत यो पहिलो पटक होइन जब ट्रम्पले महिलाहरूको बारेमा यस्ता घटिया कुरा गरेका होउन । महिलाहरूको बारेमा आपत्तिजनक बयान दिने पुरानो रिकर्ड छ उनको ।

(१) यदि हिलारी क्लिंटन आफ्ना पतिलाई संतुष्ट गर्न सक्दिनन भने उनले अमेरिकालाई संतुष्ट गर्न सक्छु भनेर कसरी सोच्न सक्छिन ?

(२ ),जब तपाईँ आफ्ना जाँगमा आउनु हुन्थ्यो होला त त्यो निश्चित नै एउटा राम्रो तस्बिर हुँदो हो ( सेलेब्रिटी अप्रेंटीस को एउटा एपिसोडमा ट्रंपले यो कुरा एउटी महिला कानटेस्टेन्टलाई भनेका थिए )

(३) के धूर्त हिलारीले घटिया एलिसिया एम० को अमेरिकी नागरिकता दिलाउन यस कारण मदत गरेकी थिइन ताकि डिबेटमा त्यसको इस्तेमाल गर्न सकुन ?
( ट्रम्पले सितम्बर , २०१६मा पूर्व मिस यूनिवर्स विनर एलिसिया मचार्डको बारेमा यो ट्विट गरेका थिए । यो भन्दा पहिले पनि ट्रंप ऐलिसियाको बढेको ओजनमा खुलेआम उनलाई अपमानित गरेका थिए )

(४) यो ठुलो कुरो होइन कि ” द अप्परेन्टीस ‘ मा महिलाको जीत काफ़ी हदसम्म उसको सेक्श अपिलमा निर्भर गर्दछ ।
( ट्रम्पले २००४ मा आफ्नो किताब ” हाउ टू गेट रिच ” मा यो कुरा भनेका छन् )

उनको आँखाबाट रगत बाहिर आइरहेको थियो । त्यसबाट हरेक ठाउँमा रगत बाहिर आई रहेको थियो ।
( अगस्त २०१५ मा CNN को एउटा इंटरभ्यूमा ट्रंपले यी कुरा न्यूज़ चैनल की एउटी चेनल एंकर मेगिनको विषयमा भनेका थिए ।)

( ६ ) अलिकति यस अनुहारलाई हेर्नुहोस् । के कसैले यसलाई भोट हाल्ला ? के तपाईँ यस्तो सोच्न सक्नु हुन्छ ? हाम्रा आगामी राष्ट्रपतिको अनुहार ? मानौ कि उनी एउटी महिला हुन र मैले यस्ता न राम्रा कुरा गर्न हुन्न तर साँचो अर्थमा विचार गर्नुहोस् के हामी सीरियल छौ ?
( ट्रंपले सितम्बर २०१५मा एउटा इन्टरभ्यूमा आफ्नी तत्कालीन प्रतिद्वन्द्वी फियोरिनाकोका बारेमा यो टिप्पणी गरेका थिए )

( ७ ) यदि तपाईँसँग राम्रो मिडिया छ भने तपाईँको विषयमा के लेख्छ , यसबाट तपाईँलाई केही फरक पर्दैन ।
( १९९१ मा एस्क्वायर मैगजीनमा दिएको इन्टर भ्यू )

( ८ ) मैले एउटी महिलालाई देखेँ जो अति सुन्दरी थिई । उ यस कुराबाट रिसाएकी थिई कि यति पुरुषहरू उसलाई किन बोलाउँछन । उ भन्दथी ‘ उनीहरूलाई हिम्मत कसरी भयो मलाई बोलाउने ! यो घटिया हो ! यी सबै मेरा बक्सस्थललाई घूर्दछन ।’ रस कारण उसले आफ्नो बकच्छस्थलको रिडक्शन गरी अब ‘ राम्रो खबर ‘ केछ भने कोही उसलाई बोलाउदैनन , कसैले उ तिर हेर्दैनन । यति मात्र होइन उसको बक्छस्थल रिक्शा पनि न राम्ररी भएको थियो ।

( ९ ) रोज़ी ओ डोनेट म प्रति धेरै द्वेषपूर्ण थिई । मैले उसलाई धेरै नै नमिठो कुरा भने । मलाई लाग्छ हरेक यस कुराबाट होलान् कि उ यस्तो कुरा सुन्ने लायक होइन कसैले उसका लागि खेद गर्ने छैन |

( १० ) ‘ द अप््रेन्टीस ‘ मा हिस्सा लिने सबै महिला मसँग फ्लर्ट गर्दथे । या त उनीहरू जानी जानी गर्दथे या अनजानमा । योअपेक्षित छ । यदि तपाईँ असेकशुअल हुनुहुन्न भने मानिसका बिच एउटा सेक्शुअल डाइनामिक सदा मौजु

एडम्बले आफ्नो पन्द्रह वर्षको लामो अध्ययन र गहन शोधको आधारमा २८८ पृष्टको एउटा किताब लेखे । जसलाई ” Gandhi Naked Ambition दिइयो । यसको हिन्दी अनुवाद गरियो ” गान्धी का नग्न महत्वकांक्षा ” यस्तै अमेरिकाको राष्ट्रपतिको उम्मेदवार ट्रंपलाई ” यौन कुण्ठाहरूबाट ग्रस्तको आडमा अनेक मानिस स्वयम् पनि आफ्नो अनेक प्रकारका कुण्ठाहरूलाई बाहिर निकाल्ने प्रयास गरी रहेका छन् । म ट्रंपलाई अलिकति खुलेर लेख्ने खतरा उठाई रहेकी छु । आशा छ सुधि पाठक बिना पूर्वाग्रह आफ्ना अभिव्यक्तिहरू दिने छन् ।

आजका युवा प्रौढ पीढ़ी धेरै सतर्क , जागरूक र सत्यलाई बुझ्न उत्सुक छ । अमेरिकामा ट्रंपलाई वेनकाव गर्नेहरूलाई बुझ्नका सँगसँगै ट्रंपलाई वेनकाव भएको हेर्ने सङ्ख्या थुप्रै छ । एक दिन आउने छ कथित ढोँगी ट्रंपको यथार्थ जनताका साथसाथै अमेरिकी सरकारले पनि स्वीकार्ने छ । मलाई व्यक्तिगत रूपबाट ट्रंप ” उन्मुक्त या नाटकीय सेक्स ” जीवन या ब्रह्मचर्यको प्रयोगको बहाना सेक्सको तृप्तिमा ” तेती आपत्ति छैन जति कि ट्रंपबाट अनेक महिलाहरूको सेक्स एवं पारिवारिक जीवन वर्वाद गर्ने कुरालाई लिएर छ । यस भन्दा पनि आपत्ति त ट्रंप अमेरिकामा राष्ट्रपति बनाउने कुरामा छ । के यस्ता व्यक्तिलाई विश्व नेता वा अमेरिकाको राष्ट्रपति बनाउनु समुचित हुन्छ । कदापि हुँदैन मेरो दृष्टिमा ।

आम साहसी पुरुष यौन सुख हेतु पाइने अवसरलाई गुमाउन चाहदैन । यसमा महात्मा गान्धी , नेहरू , बिलक्लिन्टन पनि पर्दछन । यी यस्ता ठुला मानिस हुन जसको निजी जीवन अन्तर्गतका कुराहरू पनि गोपनीय हुँदैन यी सबै प्राकृतिक हुन |

प्रतिक्रिया