अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

कहिले पनि अरू सङ्गठनहरूसँग सहकार्य नगर्ने परम्परालाई तोडदै

बिआरटीनेपाल २०७४ जेठ ३१ गते ११:५१ मा प्रकाशित

गोर्खालीहरुको हक अधिकारका लागी गठन भएको पहिलो सङ्गठन गेसो । कहिले पनि अरू सङ्गठनहरूसँग सहकार्य नगर्ने परम्परालाई तोडदै । के अब गोर्खा आन्दोलनले नयाँ गति पाउला त ?
सधैँ अरू सङ्गठनको विरोध गरी रहने सँग सहकार्यको एकता कसरी सम्भव भयो । संयोजकले बताए— यदि नेतृत्व परिवर्तन नभई दिएको भए यो सम्भव थिएन । एकछत्र हिटलर पाराले शासन गरी रहेका गेसो पूर्व अध्यक्ष पदम गुरुङ्गलाई भुपु गोर्खाहरुले एक दिन सोध्नेछन् । त्यस्तै परे कालो मोसो दल्न पनि पछाडि नपर्लान् भन्ने बताए ।

प्रतिक्रिया