बिश्वास र बिन्दुको साथमा प्रशान्तले ल्याए ‘काठमाडौमा रेल’ (भिडियो सहित)

समिर प्रकाश पाण्डे

Published on September 24, 2016 at 11:34 pm

unnamed-6

दशै तिहारको लहर चलिरहेको बेला प्रशान्त पौडेललाई भने देश को चिन्ता बदेको छ, देशमा घटिरहेको विभिन्न सत्यघटनालाई आधार बनाएर तयार पारीएको गीत “काठमाण्डौमा रेल”केहि दिन अगाडि मात्र सार्वजनिक भएको छ । एक पछि अर्को गितबाट चर्चामा रहेका सर्जक तथा गायक प्रशान्त पौडेलले सम-सामजिक विषयलाई लिएर गीत बनाएका छन।

यस अगाडी दर्जनौं गीतहरुमा आवाज दिएका प्रशान्तले उनको यो पछिल्लो गीतमा शव्द लेखेका छन भने आवाज समेत उनैको रहेको छ । गीतमा विन्दु परियार र विश्वास नेपालले साथ दिएका छन । गीतको लय सिर्जना सम्झना कार्कीकोले गरेकि छन भने गीतले के.पी ओलीका पाला आएका चर्चित कुरालाई मुख्य विषय बस्तु बनाएको छ । गीतको भिडियो सिर्जन बरालले निर्देशन गरेका हुन् ।

 

Loading...

यसमा तपाइको मत