अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५
| Colorodo: 04:50
गायक जोन लिजेन्डले पिपुल्स म्यागजिनको ‘सेक्सीयस्ट म्यान अलाइभ’ को उपाधि पनि हात पारेका छन् । पहिलो गीत ‘गेट लिफ्टेड’ बाट २००६ मा पहिलो ग्रामी अवार्ड पश्चात नै उनको स्वरका कारण स्टारडम बढ्दै गएको थियो ।
लिजेन्ड पिपुल्सको कामुक पुरुष उपाधि पाउने ३४ औं व्यतिm हुन् । यो उपाधिबाट पहिलो पटक २९ वर्षको उमेरमा मेल जिब्सन सम्मानित भएका थिए ।
उनले गत वर्षका सोही उपाधिका विजेता इड्रिस एल्बालाई पछि पार्दै यो वर्षको काुमक पुरुषको उपाधि हासिल गरेका हुन् ।