अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२
| Colorodo: 02:17
सामाजिक सञ्जालमा भाइरल भएका अघोरी बाबा भनेर चिनिने विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको हो । पाण्डेविरुद्ध अमेरिका लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा आइतबार बौद्ध प्रहरीमा एक महिलाले उजुरी गरेकी थिईन् ।
सोमबार बाबासहित उनकी पत्नीलाई महानगरीय प्रहरी वृत्त बौद्धले पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।