अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२
| Colorodo: 04:07
भीम सार्कीको संयमित ब्याटिङ र करण केसीको महत्त्वपूर्ण चार विकेटको सहयोगमा नेपालले आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित निकालेको छ ।
मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।