अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

एमालेले सचिवालय बैठक १३ जना केन्द्रीय सदस्य थप

बिआरटीनेपाल २०८० जेठ १९ गते ६:४८ मा प्रकाशित

नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य थपेको छ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंहसहित १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो।

प्रतिक्रिया