अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

लाजियोले शीर्ष स्थानको नापोलीलाई हरायो

बिआरटीनेपाल २०७९ फागुन २० गते ६:३८ मा प्रकाशित

इटालियन सिरी ‘ए’ फुटबलमा लाजियोले शीर्ष स्थानको नापोलीलाई हराएको छ । सम् पन्न पछिल्लो खेलमा लाजियोले नापोलीलाई १–० ले हराएको हो ।

लाजियोका मेटिएस भेसिनोले ६७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै दोस्रो स्थानमा उक्लिएको लाजियोको ४८ अंक छ । नापोली ६५ अंक जोडेर शीर्ष स्थानमै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू