अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१८ | Colorodo: 17:33

नेपाल प्रहरीका १ सय ३१ डिएसपीको सरुवा

बिआरटीनेपाल २०७९ साउन २४ गते ७:४५ मा प्रकाशित

नेपाल प्रहरीले १ सय ३१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको मंगलबारको निर्णयअनुसार १ सय ३१ जना डिएसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जनाएको छ ।

सरुवा भएका डिएसपीहरूको नियमानुसार तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट खान पाउने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया