अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

नामिबियासँग नेपाल ४ विकेटले पराजित

बिआरटीनेपाल २०८० फागुन ३ गते ५:३६ मा प्रकाशित

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नामिबियासँग ४ विकेटले नेपाल पराजित भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू