अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

अलेक्जेन्डर द ग्रेटको संगमरमरको तस्बिर टर्कीमा फेला

बिआरटीनेपाल २०८० असोज ५ गते ७:४६ मा प्रकाशित

म्यासेडोनका राजा अलेक्जेन्डर द ग्रेटको संगमरमरको तस्बिर टर्कीमा फेला परेको छ । टर्कीको पश्चिमी ब्ल्याक सी क्षेत्रमा तस्बिर फेला परेको हो । डुज्से प्रान्तको प्रुसियास एड हाइपियम प्राचिन थिएटरमा उत्खननका क्रममा सो तस्बिर फेला परेको हो ।

टाउको फेला परेसँगै त्यसलाई संग्रहालयमा पठाइएको थियो । यो दोस्रो शताब्दीको भएको र २३ सेन्टीमिटरको रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू