अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 10:06

विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो

बिआरटीनेपाल २०८० असार ५ गते ८:२५ मा प्रकाशित

भीम सार्कीको संयमित ब्याटिङ र करण केसीको महत्त्वपूर्ण चार विकेटको सहयोगमा नेपालले आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित निकालेको छ ।

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू