अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

प्रधानमन्त्रीले भारत भ्रमणमा राँगासँग नदी साटेर आउनुभयो – अध्यक्ष ओली

बिआरटीनेपाल २०८० जेठ २६ गते ७:२६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा राँगासँग दुई वटा नदी साटेको आरोप लगाउनुभएको छ । शुक्रबार स्याङ्जामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालले नै सम्पन्न गर्न सक्ने आयोजना भारतलाई जिम्मा दिनु जायज नभएको तर्क गर्नुभयो ।

नेपालको सबै विकास एमालेले गरेको र अब पनि नेकपा एमाले बाहेकका कुनै पनि दलले गर्न नसक्ने उहाँको ठोकुवा थियो ।

प्रतिक्रिया