अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

बौद्ध समाजको अध्यक्षमा श्याम कुमार श्रेष्ठ

बिआरटीनेपाल २०७९ चैत २० गते २१:१३ मा प्रकाशित

मिति ०४/०२/२०२३ को बैठकको निर्णय अनुसार २०२३-२०२५ को लागि बौद्ध समाज, कोलोराडोको नयाँ कार्य समिति गठन भएको छ ।

१. अध्यक्ष : श्याम कुमार श्रेष्ठ
२. उपाध्यक्ष : सोनाम शेर्पा
३. सचिव : सञ्जय शाक्य
४. कोषाध्यक्ष : वसन्त गुरुङ
५. सदस्य : पेमा डोल्कर श्रेष्ठ
६. सदस्य : शान्ति लामा
७. सदस्य : टेक बहादुर थापा

सल्लाहकारहरू :
१. पूर्ण बहादुर गुरुङ
२. लाक्पा शेर्पा
३. अरुण गुरुङ
४. चन्द्र मान गुरुङ

रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको संयोजनमा स्थानीय विभिन्न सङ्घ-संस्था तथा सर्वसाधारणहरूको सहभागितामा डेन्भर स्थित स्काई लाइन पार्कमा २२ मे २०१६ मा कोलोराडोमा पहिलो पल्ट बुद्ध जयन्ती मनाइएको थियो । २०१७ मा बौद्ध समाज, कोलोराडो गठन भएपछि प्रत्येक वर्ष बुद्ध जयन्तीको आयोजना समाजले गर्दै आएको छ ।

यस वर्ष मे १३ शनिवारको दिन डेन्भर डाउन टाउनको सिभिक सेन्टरमा २६४७औँ बुद्ध जयन्ती मनाउने कार्यक्रम छ ।

प्रतिक्रिया