अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका अल्बेर्टाे एनेस नियुक्त

बिआरटीनेपाल २०७९ फागुन १७ गते ६:५० मा प्रकाशित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्चेन्जो अल्बेर्टो एनेसलाई नियुक्त गरेको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बाहिरिएपछि एन्फाले मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो ।

आवेदन दिएर सर्टलिस्टमा परेका प्रशिक्षकलाई अन्तरवार्ताका लागि भौतिकरूपमै उपस्थित भएका एकमात्र मुख्य प्रशिक्षक एनेसलाई नियुक्त गरेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू