अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

सुन–चाँदीको भाउ घट्यो

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:२८ मा प्रकाशित

सुनचाँदीको भाउ आज शुक्रवार घटेको छ । सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीवार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू