अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको स्वास्थ्य अवस्था गम्भीर

बिआरटीनेपाल २०७९ फागुन ८ गते ७:०१ मा प्रकाशित

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पतालमा भर्ना गरिनु भएका कार्टरलाई उहाँको इच्छा अनुसार घरमै उपचारमा राखिएको हो । केही समयदेखि मेलेनो नामक स्कीन क्यान्सरबाट ग्रसित ९८ वर्षीय कार्टर अमेरिकी इतिहासमा सर्वाधिक लामो समयसम्म जीवित पूर्वराष्ट्रपति हुनुुुहुन्छ ।

सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति बन्नु भएका कार्टरको नाममा रहेको कार्टर नेपालमा संविधान सभाको चुनावको पर्यवेक्षणका लागि समेत आउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू