अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

अमेरिकामा गोली चल्दा १० जना घाइते

बिआरटीनेपाल २०७९ कार्तिक २० गते ६:१८ मा प्रकाशित

फिलाडेल्फियाको केन्सिङ्टन र एलेगेनी क्षेत्रमा गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् ।घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।उनीहरूको चोटका आधारमा विभिन्न अस्पतालहरूमा लगिएको प्रहरी स्रोतलाई उदृत गर्दै रिपोर्टले जनाएको छ ।

गोलीकाण्डबारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू