अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

भारतमा पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ कार्तिक ३ गते ७:०१ मा प्रकाशित

भारतको मध्य प्रदेशको मुरैना जिल्लाको एक पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​ फ्याक्ट्रीमा उत्पादन भएर बजार पठाउन राखिएको पटाका गोदाममा भएको विस्फोटमा घर नै ध्वस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विस्फोटको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेका थिए । घरका भग्नावशेषमा केही मानिस पुरिएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू