अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

ब्राजिलमा राष्ट्रपतीय चुनाव दोस्रो चरणमा

बिआरटीनेपाल २०७९ असोज १७ गते २:०९ मा प्रकाशित

ब्राजिलमा हिजो भएको चुनावमा प्रतिस्पर्धी जायर बोल्सोनारो र लुइज इनासिओ लुलाले ५० प्रतिशत मत पाउन सक्नुभएन।

कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा मतदान हुने भएको ब्राजिलका निर्वाचन अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

दोस्रो चरणको मतदान आउँदो अक्टोबर ३० मा हुनेछ ।

दक्षिणपन्थी नेता बोल्सोनारोले दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्नुभएको छ । अर्का प्रतिस्पर्धी लुला वामपन्थी नेता हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू