अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

पछिल्लाे २४ घण्टामा थप ३८ जनामा काेराेना पुष्टि, एक संक्रमितकाे मृत्यु

बिआरटीनेपाल २०७९ असोज १२ गते ७:५० मा प्रकाशित

पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार १२८४ पीसीआर परीक्षणमा ३१ जना र १५३४ एन्टिजेन परीक्षणमा ७ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया