अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

प्रिमियर लिगको यो साताको खेल स्थगित

बिआरटीनेपाल २०७९ भदौ २५ गते ७:४५ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग अन्तर्गत यो हप्ताका सबै खेल स्थगित भएको छ ।बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको हो ।

प्रिमियर लिगले महारानीको सम्मानमा यो हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

महारानीको निधनसँगै इंग्ल्यान्डमा खेलकुदको अन्य कार्यक्रमहरु स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू