अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

भलिबल संघको महासचिवमा छन्त्यालको उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७९ भदौ ९ गते ७:२४ मा प्रकाशित

नेपाल भलिबल संघका सचिव मनबीर छन्त्यालले भदौ २२ गते हुने निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छन्त्यालले भलिबल संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बागलुङबाट प्रदेश प्रतिनिधिको रुपमा संघमा स्थान बनाउँदै आएका छन्त्याल हाल भलिबल संघको सचिव पदमा छन् । यसअघि २०६९ मा भएको निर्वाचनमा उनी सदस्य चुनिएका थिए । ढोरपाटन प्रशिक्षण केन्द्रका अध्यक्षसमेत रहेका छन्त्यालले महिला डबल लिगको आयोजना गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू