अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

एशियन गेम्सका लागि बन्द प्रशिक्षण शुरु

बिआरटीनेपाल २०७९ जेठ २४ गते ६:५५ मा प्रकाशित

चीनमा आयोजना हुने १९औं संस्करणको एशियाली खेलकुद (एशियन गेम्स)का लागि खेलाडीको बन्द प्रशिक्षण शुरु भएको छ । एशियन गेम्समा सहभागी हुने विभिन्न खेलको मंगलबारबाट बन्द प्रशिक्षण शुरु भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

राखेपले विभिन्न २३ खेलको बन्द प्रशिक्षण शुरु गरेको हो । एशियन गेम्स भने अहिले स्थगित भएको छ र नयाँ मिति तोकिइसकेको छैन । नेपालले एशियन गेम्समा विभिन्न २३ खेलमा सहभागिता जनाउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू