अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

चीनमा भवन भत्किंदा २ जनाको मृत्यु, ३२ बेपत्ता

बिआरटीनेपाल २०७९ वैशाख २१ गते ७:०५ मा प्रकाशित

चीनमा एउटा भवन भत्किंदा २ जनाको मृत्यु भएको छ । ३२ जना बेपत्ता भएका छन । भग्नावशेषमा फसेका १४ जनाको भने उद्धार कार्य जारी रहेकाे छ ।

कमसल निर्माण सामाग्री प्रयोग गरेर निर्माण गरिएको भन्दै भवन निर्माणमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ। चीनमा पछिल्लो समय भवन भत्कने क्रम बढेको छ ।

यसअघि पनि एक भवन भत्किंदा भग्नावशेषमा फसेका २३ जनाको उद्धार गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू