अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

कलाकारहरु भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेसमा प्रवेश

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:२० मा प्रकाशित

कलाकारहरू भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्नु भएको हो ।

पार्टीमा प्रवेश गराउनु हुँदै प्रधानमन्त्री देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिनु भएको थियो । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका हुन् ।

प्रतिक्रिया