अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

युक्रेनको ओडेसा शहरको आवासीय भवनमा रुसी मिसाइल आक्रमण

बिआरटीनेपाल २०७९ वैशाख ११ गते ६:३४ मा प्रकाशित

रुसी सेनाको आक्रमणबाट युक्रेनको ओडेसा शहरको एक अपार्टमेन्ट भवन ध्वस्त भएको छ । रुसी सेनाको प्रहार गरेको क्षेप्यास्त्र आवासीय भवनको एउटा ब्लकमा खस्दा एक बालक सहित ८ जनाको मृत्यु भएको छ ।यसैबीच, युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले युक्रनेको मारियुपोल लडिरहेको युक्रेनी सेनाको अन्तिम दस्तालाई पनि नछोड्ने हो भने रुससँगको शान्तिवार्ता टुंग्याउने चेतावनी दिएका छन् ।

रुसी सेनाको आक्रमणबाट युक्रेनको ओडेसा शहरको एक अपार्टमेन्ट भवन ध्वस्त भएको छ । रुसी सेनाको प्रहार गरेको क्षेप्यास्त्र आवासीय भवनको एउटा ब्लकमा खस्दा एक बालक सहित ८ जनाको मृत्यु भएको छ । यसैबीच, युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले युक्रनेको मारियुपोल लडिरहेको युक्रेनी सेनाको अन्तिम दस्तालाई पनि नछोड्ने हो भने रुससँगको शान्तिवार्ता टुंग्याउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू