अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल, समूह ‘ए’ मा

बिआरटीनेपाल २०७८ फागुन २४ गते ५:५८ मा प्रकाशित

नेपाल एएफसी एसियन कप २०२३ को छनोटमा समूह ‘ए’ मा परेको छ । आज सम्पन्न ड्र अनुसार नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया समूह ‘ए’ मा परेका हुन् । यो समूहका खेलहरु कुवेतमा हुनेछन् ।

नेपालले जोर्डनसँग जुन ८ तारिख, कुवेतसँग ११ तारिख र इन्डोनेसियासँग १४ तारिखमा खेल्नेछ । जोर्डन र कुवेतसँग यसअघिको चरणमा पनि नेपालले प्रतिस्पर्धा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू